स्टार अपडेट्स्
अवैध रूपमा सुनको कारोबार गरेकाे आरोपमा दुई जना पक्राउ
काठमाडौं । अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(२५ बाङ्गेमुढा बस्ने भारत पश्चिम बंगाल कलकत्ता पश्चिम मेदिनीपुर ठेगाना भएका ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बंगाल मेदनापु...



