स्टार अपडेट्स्
मेयर विहिन धरान, कामकाज कसरी अगाडि बढ्छ ?
काठमाडाैं । मेयर हर्क सामपाङ र उपमेयर आइन्द्रविक्रम बेघाको सम्बन्ध चिसिँदा धरान उपमहानगरपालिका अहिले चर्चा र विवादमा छ । मेयर सामपाङ अहिले बेलायत भ्रमणमा हुँदा उपमहानगर मेयरविहीन छ । सामपाङले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवा...



