स्टार अपडेट्स्
समता घरेलु लघुवित्तको ३ लाख ५० हजार कित्ता सेयर निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । समता घरेलु लघुवित्तले आज सोमबारदेखि एफपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गरेको हो ।&...



