स्टार अपडेट्स्
आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरे
काठमाडौं । आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरेआज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा...



