sevenstartv.com ९ पुष २०८२, बुधवार

जनकपुरधामसहित तराईमा दीपावलीको रौनक

१५ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । जनकपुरधामसहित तराईमा दीपावलीको रौनक शुरु भएको छ । जनकपुरधामसहित तराईका विभिन्न स्थानमा दीपावलीको रौनक शुरु भएको हो । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीपावलीका लागि सजाउन शुरु भएको छ ।

माटोका पाला बेच्ने, फूलमाला, भाईमसलाहरु बेच्नेहरुको भीड देख्न सकिन्छ । साथै फूलमाला किन्नेहरुको चहलपहल पनि बढेको छ । साथै मिठाइ पसल, फलफूल पसलहरुमा पनि उपभोक्ताको भीड देख्न सकिन्छ ।

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले पनि बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मी पूजा गर्नेहरु मिठाइ, फूलमाला किन्न बजारमा पुगेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्