sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सानिमा बैंकद्वारा बिग मार्टमा छुटको व्यवस्था

१४ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा.लि.) सँग सहकार्य गरेर छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । तिहारको अवसरमा ल्याइएको यो अफर कार्तिक १५ देखि कार्तिक १८ सम्म लागु रहने बैंकले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्