स्टार अपडेट्स्
रास्वपाको समानुपातिक सांंसद बन्न ३५३ आकांक्षी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया सुरु गरे सँगै सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।
रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्...



