sevenstartv.com ३ पुष २०८२, बिहिवार

एमालेको पदाधिकारी टीम यस्तो बन्यो

३ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् । 

यस्तो छ पदाधिकारी टीम 

अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३

 उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८

• महासचिव (१)

शंकर पोख्रेल : १२२८

• उपमहासचिव (३)
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८

• सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्