स्टार अपडेट्स्
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै
काठमाडौं । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको जनाएको हो ।
...


