स्टार अपडेट्स्
माधवकुमार नेपालविरूद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियारबाट सक्कल फाइल मगाउने अदालतकाे आदेश
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा अख्तियारबाट सक्कल फाइल मगाउने आदेश गरेको छ । पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्ल...



