कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने भएकाे छ । बैठक पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने भएकाे हाे ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई उपस्थितिका लागि सूचित गरिएको छ । आफ्ना पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधन शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक बोलाएको हो ।

.gif)