sevenstartv.com २९ मंसिर २०८२, सोमवार

एमाले महाधिवेशन : ओली र पोखरेलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

२९ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनीहरूले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

पोखरेलले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ । ‌ओली र पाेखरेल दुबैजना प्याननलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्