सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघ्यो
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ९ सय रुपैँयाले बढेर २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चादीको मूल्य ३ हजार ८ सय ७० रुपैँयामा कारोबार भएको छ ।

.gif)