sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

मन्त्रिपरिषद् बैठक सुरु

२९ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक  हो । 

 

यो पनि पढ्नुहोस्