स्टार अपडेट्स्
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न, २२ सय ६३ मध्ये २२ सय २७ प्रतिनिधिले मात्र मत खसाले
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । भृकुटीमण्डपमा हिजो बिहानदेखि सुरु भएको मतदान रातभर चलेको थियो ।
मतदान भर्खरै सम्पन्न भएको हो । विद्युतीय मतदानबाट मत खसाल्ने व्यवस्था गरिए पनि स...



