स्टार अपडेट्स्
नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको महामन्त्री शर्माको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् ।
नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको...



