महासचिवमा शंकर पोखरेलकाे अग्रता
काठमाडौं । एमाले महासचिवमा शंकर पोखरेलले अग्रता बढाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिएपनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् ।
सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।