एमाले महासचिवमा कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न । अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।

.gif)