एमाले उपमहासचिवमा लेखराज भट्टलाई सर्वाधिक मत
काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी २९३ मत पाएका छन् ।
रघुवीर महासेठले २६७ मत पाएका छन् । योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल २२० मतका साथ चौथोमा छन् । उपमहासचिवमा ३ जनाको कोटा छ ।

.gif)