sevenstartv.com १ पुष २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ७ सय रुपैँयाले घटेर २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै मंगलबा चादीको मूल्य १५ रुपैयाँले बढेर ३ हजार ८ सय ८५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्