स्टार अपडेट्स्
कांग्रेस सभापति शेरबहादुर देउवाको बारेमा फैलियो अफवाह, सुरक्षित रहेको पुष्टि
काठमाडौं । मंगलबार जेनजी पुस्ताका प्रदर्शनकारीहरुको आक्रमणमा परेर घाइते बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बारेमा सामाजिक सञ्जालमा फैलाइएको हल्ला सत्य नभएको पुष्टि भएको छ । सामाजिक सञ्जालहरुमा सभापति देउवाको ‘निधन’ भन्दै...



