sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

शान्तिपूर्ण समाधान खोज्न भारतको आग्रह

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । छिमेकी मुलक भारतले नेपालमा विकसीत पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाएको छ । सोमबार काठमाडौंका जेन-जी पुस्ताले गरेकाे प्रदर्शनका क्रममा १९ जनाको मृत्यु र २ सय भन्दा बढी घाइते भएपछि उत्पन्न अवस्थामाथी दुख प्रकट गर्दै भारतले सो धारण सार्वजनिक गरेको हो ।

हामी हिजोदेखी देखीएका घटना क्रमलाई नजिकबाट नियाली रहेका छौं र त्यसक्रममा भएकाे युवाको क्षतीबाट दुखी भएका छौं । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- मृतकका परिवार प्रती समवेदना व्यक्त गर्दछौं ।

वक्तव्यमा भारतले नेपाल सँगकाे छिमेकीको नातालाई जोड दिदै संयमता अपनाउन र समस्यालाई 
शान्तिपुर्ण संवाद मार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्