sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

मेयर बालेन साह दिउँसो २ बजे नयाँ बानेश्वरको प्रदर्शनमा सहभागी हुने

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्ने भएका छन् । आन्दोलनकारीहरुको तर्फबाट ब्यापक माग भएपछि उनी प्रदर्शनको प्रमुख केन्द्र नयाँ बनोश्वरमा उपस्थित हुन लागेको जानकारी प्राप्त भएको छ । 

सेभेनस्टार फोरके टेलिभिजनलाई विशेष श्रोतले दिएको जानकारी अनुसार मेयर साह अबको केही बेरमा नयाँ बानेश्वरमा उपस्थित हुने र आन्दोलनमा ऐक्यउवद्धता जनाउने छन् । जेन जी पुस्ताको आन्दोलनको नेतृत्व गर्न अहिले उनीमाथि युवा पुस्ताको चर्को दबाब छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्