sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

स्वास्थ्यमन्त्री पौडेलले दिए पदबाट राजीनामा

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको अहिले अवस्थाले सरकारमा बस्ने वातावरण नभएको भन्दै मन्त्री पौडेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 

यसअघि कृषिमन्त्री रामनाथ अधिकारी तथा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्