स्टार अपडेट्स्
जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बाबुराम भट्टराईको भनाई
काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बताए ।
उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी जनसाधार...



