स्टार अपडेट्स्
काठमाडौंमा रगत अभाव, झापाबाट ७१ पाउण्ड रगत ल्याइयो
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत पठाएको छ । सोसाइटीको झापा शाखा सभापति लोकराज ढकालका अनुसार काठमाडौंमा अभाव भएपछि बुद्ध एयरको ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।
काठमाडौंमा सोमबार विभिन्न...



