sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौँमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्