sevenstartv.com १६ असार २०८३, मङ्गलवार

जेनजीले जलाए मानव अधिकार आयोगको गाडी

२३ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जेनजीले नयाँ बानेश्वर क्षेत्रमा मानव अधिकार आयोगको गाडी जलाएका छन् । 


सोमबार दिउँसो एभरेस्ट हस्पिटल अगाडि उनीहरुले आयोगको गाडीमा आगजनी गरेका हुन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्