स्टार अपडेट्स्
घट्यो सेयर बजार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३२ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७०८.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत को गिरावट हो। यस दिन कुल ४ अर्ब ४० करोड २७...



