sevenstartv.com १२ असार २०८३, शुक्रवार

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

२२ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

 बैठक  पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजे बोलाएका हुन् । 

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको  छ । 

 

यो पनि पढ्नुहोस्