sevenstartv.com १ पुष २०८२, मङ्गलवार

महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण आएको छैन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्