sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

रास्वपाका सांसदहरुले दिए सामूहिक राजीनामा

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामस्हिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेपछि उनीह्रुले सांसद पद त्यागेका हुन् । 

 ‘देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’ कार्यबाहक सभापति डोलप्रसाद अर्यालले भनेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्