राप्रपाका सबै संघीय र प्रदेश सांसदले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघीय र प्रदेशका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै उनीहरुले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराएको छ ।

.gif)