समाज
आज निर्जला एकादशी : तुलसीको दल राखिँदै
काठमाडौं । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल ९बिउ० राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ ।
यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो। पञ्चांगहरूमा...



