समाज
गुडिरेहको बसमा आगलागी
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका-१६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ ।
गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो ।...