sevenstartv.com ५ पुष २०८२, शनिवार

रोल्पाको थवाङ-५ का वडाध्यक्ष गोवर्धन घर्तीको मृत्यु

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । रोल्पाको थवाङ गाउँपालिका-५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । उनको आज अन्त्येष्टि गरिने धएको छ । 

उनी केही समयदेखि बिरामी थिए । वडाध्यक्ष घर्तीमगरको निधनपछि थवाङ गाउँपालिकाले आज शोक बिदा घोषणा गरेको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्