समाज
असारको बिजुली खपतमा भ्याट लाग्दैन : राजस्व विभाग
काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको विद्युत् सेवामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धमा देखिएको अन्योल हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशो...
























