समाज
प्रधानमन्त्री संसद्मा हल्का रुपमा प्रस्तुत हुन मिल्दैन : उपसभापति शर्मा
काठमाडौं । सीमा विवादको विषयमा प्रधानमन्त्री बालेन शाह संसद्मा हल्का रुपमा प्रस्तुत भए प्रति नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । उपसभापति शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीले...



