sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

झापामा रात्रिबस दुर्घटना

काठमाडौं । काठमाडौंबाट जाँदै गरेको रात्रिबस झापाको सुरुङामा दुर्घटना भएको छ । आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् ।

स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हाल...