समाज
काठमाडौंको शंखमुलमा एक पुरुषको हत्या, घटनाबारे अनुसन्धान सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १०, शंखमुलमा एक पुरुषको हत्या भएको छ ।
आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
बान्तवाको शरीर घाउचोटका निशान...



