समाज
राष्ट्रिय भू-संरक्षण दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न सङ्घ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रमको आयोजना गर...



