समाज
सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशङ्का
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी १९ वर्षीय मुन्ना साह मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
गाउँ नजिकै शैलेन्द्र रा...



