समाज
झाडापखालाका कारण बालकको मृत्यु
काठमाडौं । खोटाङमा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको हो ।
तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आइतबार...