sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रामेछापमा पहिरो : २ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

 केही व्यक्ति बेपत्ता छन् । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्