sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

समाज

शुक्लाफाँटामा बाटो बिराएर हराएका १४ महिला २६ घण्टापछि आए सम्पर्कमा

कैलाली । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका १९, बागफाँटाका १४ जना महिला २६ घण्टापछि सम्पर्कमा आएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले २६ घण्टादेखि सम्पर्क विहिन भएका उनीहरू सबै सम्पर्क...