समाज
सुकुमवासी संघर्ष समितिका प्रतिनिधिले रास्वपालाई बुझाए ध्यानाकर्षण पत्र
काठमाडौं । सरकारले काठमाडौंको अतिक्रमित सुकुमवासी बस्ती हटाउन अल्टिमेटम दिएपछि त्यहाँ बसोबास गरिरहेकाहरू स्थानीयले विरोध गरेका छन् । विरोध प्रदर्शनका क्रममा डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक अधिकार सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका...



