समाज
गृहमन्त्रीको स्टन्टले देश चल्दैन, सरकारको धारणा स्पष्ट होस् : राजेन्द्र लिङ्देन
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारी र सुधन गुरुङको साँठगाठ बारे नेपाल सरकारले तत्काल स्पष्ट पार्नु पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री माग ग...



