समाज
पूर्वविशिष्टहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता
काठमाडौँ । सरकारको नेतृत्व तहमा रहेर काम गरेका बरिष्ठहरुले राज्यकोषबाट लिने गरेको सेवा सुविधामाथि प्रश्न उठेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादव लगायतका पूर्वविशिष्टहरूले विदेशमा गएर उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा उपचार खर्च लिएक...



