sevenstartv.com ९ कार्तिक २०८३, सोमवार

समाज

विश्वकै प्रदूषित शहर मध्ये पहिलो स्थानमा काठमाडौं शहर

काठमाडौं उपत्यकाको बढ्दो जनघनत्य र अव्यवस्थित सवारी साधनका कारण आज काठमाडौं विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको छ । विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ ।

...