sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

मन्त्रिपरिषद् बैठक बस्दै

१० वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन (बालेन्द्र)शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्